सुनको मूल्य बढ्यो/चाँदीको स्थिर, तोलाको कति ?

पौष १०, काठमाण्डौ । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ र तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

पुरा पढ्नुहाेस्

फेरि बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

पौष ३, काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ । अस्ति शुक्रवार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

पुरा पढ्नुहाेस्

४ सयले घट्यो सुनको भाउ, तोलाको कति ?

पौष १, काठमाडौ । मंसिर महिना सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घटेन थालेको छ । मंसिर महिना बिहेको सिजन भएर माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो। पुस लागेसँगै सुन घटेन थालेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको…

पुरा पढ्नुहाेस्

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो, तोलाको कति ?

मंसिर २६, काठमाण्डौ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा सोमवार प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० मा आएको महासंघले…

पुरा पढ्नुहाेस्

सुन चाँदीको भाउ आज केही घट्यो, तोलाको कति ?

मंसिर २०, काठमाण्डौ । लगातार बढेको सुन चाँदीको भाउ आज भने केही घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, चाँदी स्थिर, तोलाको कति ?

मंसिर १३, काठमाडौ । मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको छ…

पुरा पढ्नुहाेस्

आज सुन चाँदीकै भाउ घट्यो, तोलाको कति ?

मंसिर १, काठमाण्डौ । आज सुन चाँदीकै भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।

पुरा पढ्नुहाेस्

६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

कार्तिक २७, काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले बढेर ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य आइतबार ५ रूपैयाँले बढेर १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्

आज सुनको मूल्य स्थिर, तोलाको कति ?

कार्तिक २४, काठमाडौ । साताको चौथो दिन बुधबार तोलाकै १४ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ । यसदिन छापावाल सुनको मूल्य तोलको ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रूपैयाँ नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार २८५ रूपैयाँमा किनबेच हुने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

फेरि घट्यो सुनको मूल्य, तोलाको कति ?

कार्तिक २२, काठमाण्डौ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । मंगलबार चाँदी तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्