दस ओटा गजलको साथमा !

यस पटक सफल हुनै सकिएन,माफ गर अर्को पटक अबस्य हुनेछु बिस्वास गर तिम्रो मुस्कानमै तुफान छ म भुइको धुलो हु तसर्थ मुस्कुराउ र मेरो उढानलाइ अन्दाज गर त्यति टाटैबाट नजरको बाण किन लगाउछौ? नजिक आउ र जे गर्न मन छ मेरै आसपास गर यदि म मरे भने फेरि पनि फर्किएर आउनेछु बस तिमि मलाइ एकबार सम्झिने प्रयास गर कार्पेट बिस्याएर हैन एकजोर जुत्ता लगाएर हिड यो दुनिया एउटा कठोर ढुङ्गा हो ढुङ्गा याद गर सरकार हैन म तिमिलाइ मेरो राजा नै बनाउला बद्लामा तिमी पैला यो देसलाइ बिकास गर …………………………………………

Read More