भारतीय एक कुटनीतिज्ञलाई क्यानडामा देश निकाला, दुई देशबीचको सम्बन्ध चिसियो

असोज २, काठमाण्डौँ । क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण खुलेको छैन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजोको संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गरेका थिए । साथै उनले भारतमा हालै सम्पन्न जी–२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी दिएका थिए । भारतले क्यानडाको यो…

पुरा पढ्नुहाेस्