दुई बर्षपछि एमाले पार्टी कार्यालय पुगेका खनाल भन्छन्–वामपन्थी हौं भन्ने दलहरू मिल्नु पर्छ

असोज २, काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी दलहरू मिल्नुपर्ने बताएका छन् । आज ९मंगलबार० एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले मतभेद भए पनि वामपन्थी दलहरू मिल्नु पर्ने बताएका हुन् । ‘मतभेद हुन सक्छ । तर, वामपन्थी हौँ भन्ने दलहरू मिल्नुपर्छ,’ उनले भने, ‘वामपन्थी दल मिले पूर्व सभामुख तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’ नेता खनालले राष्ट्रियताका सवालमा सबै दल मिल्नुपर्ने बताए । उनले संविधानबारे नेता र नेतृत्वले…

पुरा पढ्नुहाेस्