आश्विन २,काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको बिजुली निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । आज मङ्गलवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२/१३ खर्ब रुपैयाँको बिजुली निर्यात हुने र त्यो परिमाणको बिजुली निर्यात गर्न विकास गर्नुपर्ने विद्युत् आयोजनाका लागि लगानीमा समस्या नहुने बताए । इप्पान अध्यक्ष गणेश कार्कीले बैंकले विद्युत् आयोजनामा लगानी गर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गरेका थिए । जवाफमा…
पुरा पढ्नुहाेस्