सिंहदरबारमा मन्त्रिपरिषदको बैठक

जेठ १२,काठमाडौँ । मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ । बैठक प्रधानमन्त्रीको कार्यालयमा सिंहदरबारमा बसिरहेको छ । नियमित बैठक अन्तर्गत मन्त्रिपरिषद बैठक बसिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

Read More

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु

जेठ ९, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सुरु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, बैठकमा नियमित विषयवस्तुमा छलफल हुने छ।

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

चैत्र २३,काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो । सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।  

Read More