ओ नायक तिमिले हारेको हैन तिमिलाइ हराएको हो यत्रो गठबन्धन र तिम्रो आगमनलाई हेर्दा तिमिलाइ धेरै जनले मन पराएको हो अलिकती मत छुटेपनि हिम्मत कैले नछुटोस अनि, अलिकती अभिमत नपुगे पनि जन्तालाइ दिने इज्जत कैले नघटोस ओ नायक अङ्गकमा लायक नरहे पनि यो समाजको सधै साहयक बनिरहेस ओ नायक , अनि तिम्रा ति आबाजहरु अब यो गाउमा नगुन्जिए पनि यि गाउँघर गरिबका आवाजहरु बनाएर यो युगको गित गुङ्गुनाइरहेछ ओ नायक के तिमिलाइ थहा छ सबै सिनेमाहरुको अन्त्यमा सधै सत्य बिजयी हुदैन कुनै कुनै ट्राजेडि चलचित्रमा हिरोले हारेको ईतिहास…
Read More