मनकामना केबलकार २५ औं वर्षमा प्रवेश, अझ उच्चस्तरिय सेवा दिने प्रण

मंसिर ८, काठमाण्डौ । नेपालकै पहिलो मनकामना केवुलकारको संचालन २४ औं वर्ष पार गरी २५ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।यही मंसिर ८ गतेदेखि २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको हो। मंसिर ८, २०५५ सालबाट नियमित सञ्चालनमा आएको केबलकारले हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ। सञ्चालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य बनेको छ।यस्तै राष्ट्रिय कर दिवसका अवसरमा केबुलकारले २०७७ /७९ सम्म पर्यटन ब्यवसायतर्फ सबै भन्दा बढि आयकर तिरेर आन्तरिक राजश्व विभागबाट सम्मान…

पुरा पढ्नुहाेस्