अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘छड्के–२’ को टिजर रिलिज भएको छ । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को टिजर आज रिलिज भएको हो । अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ ।

पुरा पढ्नुहाेस्