अभिनेत्री दीया पुनले सगरमाथाको आरोहण गर्ने

पुस २८,काठमाडौँ । अभिनेत्री दीया पुनले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको आरोहण गर्ने भएकी छन् । उनले व्यक्तिगत खर्चमा आउँदो अप्रिल महिनामा सगरमाथाको आरोहण गर्न लागेकी हुन् । बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न भन्दा पनि संसारभरका नर्सहरुको मनोवल बढाउन सगरमाथाको आरोहण गर्न लागेको बताएकी छन् । यसअघि उनले ८ हजार १ सय ६३ मिटर संसारको आठौं अग्लो मनास्लु हिमाल चढिसकेकी छन् । पुनले सन् २०१८ अर्जेन्टिनाको ६ हजार ९ सय ६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको पनि आरोहण गरेकी थिइन् । कोरोना महामारीका कारण…

पुरा पढ्नुहाेस्