अभिनेत्री सामाज्ञीका हट तस्विरहरु

काठमाण्डौँ । नेपाली फिल्म क्षेत्रमा अति नै ब्यस्त अभिनेत्री हुन् सामाज्ञी । उनले खेलेका प्राय सबै फिल्महरु हिट भएका छन् । उनको जन्म सन् १८ नोबेम्बर १९९५ मा भएको थियो । पछिल्लो समय उनले रातो टिका निधारमा खेलिकी छिन् । यस फिल्मले पनि ब्यबसायिक सफलता पाउने आशा गरिएको छ ।

पुरा पढ्नुहाेस्