अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु

माघ १०, काठमाडौँ । अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् । देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको हो । समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रहरीलाई उद्धृत गर्दै गोली चलेको घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ ।

पुरा पढ्नुहाेस्

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको मृत्यु, ८ घाइते

मंसिर १५, काठमाडौं । अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्य भएको छ । मृत्य हुनेमा १६ वर्षीय किशोर, १४ र १७ वर्षीया किशोरी रहेका छन् । मृत्य हुनेको परिचय खुल्न सकेको छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

पुरा पढ्नुहाेस्