अरुण–३ जलविधुत् आयोजनामा पहिरो खस्दा अरुण नदी थुनियो

बैशाख १७,काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेल पहिरोले पुरेको छ । आज बिहान टनेलबाट बाहिर पानी निस्कने ठाउँमा पहिरो खस्दा अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विरेन्द्र गोदारले जानकारी दिए । टनेलबाट करिब २५ प्रतिशमात्र पानी बाहिर निस्किएको उनले बताए । अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय २९ मिटर लामो डार्भन्सन टनेलमार्फत् अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाइभर्सन टनेलमार्फत् नदी बग्दै आएको थियो । टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी…

पुरा पढ्नुहाेस्