नेपाल बैँकको गर्विलो इतिहास र राष्ट्रिय बैङ्क दिवस’ घोषणाको आवश्यकता

-अर्जुनबहादुर कँडेल सत्रौँ शताब्दी अर्थात् सन् १६९४ मा बेलायतमा स्थापना भएको बैङ्क अफ इङ्ल्यान्डसँगै विश्वमा आधुनिक बैङ्किङ प्रणालीको सुरुवात भएको हो भने नेपालले यसको झन्डै २५० वर्षपछि मात्र आधुनिक बैङ्किङ प्रणाली सुरुवात गर्न सकेको दृष्टान्त भेटिन्छ । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैङ्क लिमिटेड नै नेपालको पहिलो बैङ्क हो । हुन त त्योभन्दा पहिले वि.सं. १९३३ मा रणोद्वीप सिंहले स्थापना गरेको तेजारथ अड्डालाई नै पहिलो पटक सङ्गठित तवरले स्थापना भएको वित्तीय संस्था मानिन्छ । त्यसैगरी वि.सं. १९८९ मा टक्सार अड्डाको स्थापना भई बैङ्किङ प्रणालीको सुरुवात भएको भनिए पनि कानुनी रूपमा…

पुरा पढ्नुहाेस्