अर्जुन पाण्डे एमाले काठमाडौ जिल्ला कमिटी सदस्यमा चयन

आश्विन २२,काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी काठमाडौको आज सम्पन्न बैठकले जिल्ला कमिटी बिस्तार गरेको छ। बिगत लामो समयदेखि ठप्प रहेको पार्टी गतिविधिलाई चलायमान बनाउन जिल्ला कमिटी बिस्तार गर्दै जिल्ला सदस्यहरु थप गर्ने क्रममा वडा न.२६ बाट अर्जुन पाण्डेलाई जिल्ला कमिटी सदस्यमा चयन गरेको हो । बिगत लामो समय देखि नेकपा एमालेमा सकृय पाण्डेलाई जिल्ला कमिटी सदस्यमा चयन गरेको हो।

पुरा पढ्नुहाेस्