‘अहिले चुनाव जित्न कार्ल मार्क्सको पुँजी पढ्न पर्दैन्’ : अध्यक्ष ओली

साउन २०,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बहुत खतरनाक तत्व भएको आरोप लगाएका छन् । शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस(माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताए । ‘कांग्रेस–माओवादीले जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले जे पनि गर्न सक्छन् ।’ अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिए । उनले भने, ‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन् ।’ अहिले चुनाव जित्न कार्ल मार्क्सको पुँजी पढ्नु नपर्ने…

पुरा पढ्नुहाेस्