आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

पुस २८,काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट २०७७ मंसिर १५ गते जारी निर्देशिका २०७७ बमोजिम उक्त तालिम सम्पन्न गरेको हो । कम्पनीले २०७८ पुस २५ देखि पुस २८ गते सम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी…

पुरा पढ्नुहाेस्