आइतबार हुने स्ववियु निर्वाचनको सबै तयारी पूरा

काठमाडौँ । यहि चैत ५ गते आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको सबै तयारी पूरा भएको त्रिभुवन विश्व विद्यालयले जनाएको छ । निर्वाचनका लागि शुक्रबारदेखि मौन अवधि समेत सुरु भएको हो । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो । करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य…

पुरा पढ्नुहाेस्