आईपीएलमा कीर्तिमानी ब्याटिङमा मुम्बईको हार, फाइनलमा चेन्नईसंग गुजरातको भेट पक्का

जेठ १३, अहमदाबाद । गुजरात टाइटन्सले आईपीएल २०२३ को फाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रवार राति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको क्वालिफायर–२ प्रतिस्पर्धामा गुजरातले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो । यो प्रतिस्पर्धामा मुम्बईले जीतका लागि २३४ रनको विशाल पाएको थियो, तर यो टीम १८.२ ओभरमा १७१ रनमै समेटियो । अब भोलि आईतबार राति खेलिने फाइनल खेलमा गुजरात टाइटन्सको सामपना चेन्नई सुपर किङ्ससंग हुनेछ । गुजरातको यो शानदार जीतको हीरो शुभमन गिल रहे, जसले १२९ रनको आकर्षक इनिङ खेले । मुम्बई इन्डियन्सको ब्याटिङको कुरा गर्ने…

पुरा पढ्नुहाेस्