आज गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुँदै

बैशाख २९,काठमाडौँ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार मन्त्री नियुक्त गरेसँगै ४ बजे सपथ कार्यक्रम राखिएको छ । आज सपथ लिने तीन मन्त्रीको नाम सार्वजनिक भएपनि एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन । स्रोतले भन्यो, ‘तीन मन्त्री त चर्चामा आइरहनुभएको नाम नै हो । तर, अर्को एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन ।’ सार्वजनिक भएको नाम मध्य कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा हुन् । यस्तै माओवादीबाट रेशबहादुर जुग्जाली हुन् । स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले महेन्द्रध्वज जिसीलाई अर्थमन्त्रालय र दीपेन्द्रबहादुर थापालाई…

पुरा पढ्नुहाेस्