सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

बैशाख ७,काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १० हजार ३ सय रुपैयाँ थियो। आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

कात्तिक १८,काठमाडौँ । ​सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो, आज प्रतितोला कति ?

भाद्र १३,काठमाडौँ । सुन चाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ । यो हिजोको भाउ भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, आज प्रतितोला कति ?

असार १२,काठमाडौँ । साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ । शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य…

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, आज प्रतितोला कति ?

असार ६,काठमाडौँ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

जेठ २४,काठमाडौँ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, आज प्रतितोला कति ?

जेठ २३,काठमाडौँ । आज सुनको भाउ प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ । हिजो तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, आज प्रतितोला कति ?

बैशाख २२,बैशाख । केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीकै भाउ बढ्यो, आज प्रतितोला कति ?

बैशाख ५,काठमाडौँ । सुन चाँदीको भाउ आज बढेको छ । सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो । आज सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी, आज प्रतितोला कति ?

चैत्र २३,काठमाडौँ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । तोलामा तीन सय रुपैयाँले घटेर आज सुनको भाउ तोलामा ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्