सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कति छ ?

चैत्र १२,काठमाडौँ । सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढेको छ । शनिवार र आइतवार सार्वजनिक बिदा हुनु अघिल्लो दिन शुक्रवार तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीकै भाउ बढ्यो, आज प्रतितोला कति छ ?

भाद्र १८,काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीकै मूल्य बढेको जनाएको छ । महासंघले आजको बजारभाउ तय गर्दै हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि…

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो,आज प्रतितोला कति छ ?

आश्विन ११,काठमाडौँ । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो, आज प्रतितोला कति छ ?

भाद्र १,काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँ प्रति तोलाले घटेको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ थियो । प्रतितोला…

पुरा पढ्नुहाेस्

सुनचाँदीकै भाउ बढ्यो,आज प्रतितोला कति छ ?

चैत्र ३०,काठमाडौँ । सुनको भाउ फेरि बढ्न थालेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ बढ्यो, आज प्रतितोला कति छ ?

चैत्र २४,काठमाडौँ । सुनको भाउ आज तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ । तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो,आज प्रतितोला कति छ ?

चैत्र १६, काठमाडौ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । आज सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी स‌ंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीकै भाउ घट्यो, आज प्रतितोला कति छ ?

फागुन ३०,काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् ।

पुरा पढ्नुहाेस्

सुन चाँदीको भाउ बढ्यो,आज प्रतितोला कति छ ?

फागुन २७,काठमाडौँ । आज सुन चाँदीको भाउ बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दु एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा ३५ सय रुपैयाँले भाउ घटेर एक लाख दुई हजार रुपैयाँमा झरेको थियो । रुस–युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर…

पुरा पढ्नुहाेस्

सुनको भाउ सस्तियो, आज प्रतितोला कति छ ?

फागुन १९,काठमाडौँ । सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

पुरा पढ्नुहाेस्