आज सुनको भाउ स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

बैशाख २८,काठमाडौँ । सुनको भाउ आज स्थिर छ । सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । एक हप्तासम्म स्थिर रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलामा एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्

आज सुनको भाउ स्थिर

मंसिर २३, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो । स्थिर मूल्य कायम भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ । हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासंघले जानकारी दिएको छ । जसअनुसार, आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

असोज २९, काठमाण्डौ । आज बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति…

पुरा पढ्नुहाेस्

आज सुनको भाउ स्थिर, तोलाको कतिमा कारोबार हुँदैछ ?

असार १५, काठमाण्डौ । आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९१ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि सोमबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९० हजार ८६० रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज सोमबार चाँदी प्रति तोला ९४५ रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार…

पुरा पढ्नुहाेस्