आज सुनको भाउ ५ सय घट्यो

मंसिर २९, काठमाडौँ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

पुरा पढ्नुहाेस्