आज सुन चाँदीको भाउ घट्यो

माघ १७, काठमाडौं । आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि १० रुपैयाँ घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

आज सुन चाँदीको भाउ घट्यो

मंसिर ८, काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्