आज सुन/चाँदी मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

पौष १८, काठमाण्डौं । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ छ । आइतबार सुन तोलामा ३०० रुपैयाँ बढेको थियो । आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो । सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

पुरा पढ्नुहाेस्