आज ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?

असोज २३, काठमाण्डौ । नेपाली बजारमा आइतवार छापावाल सुन प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रति तोला ९६ हजार रुपैयाँ कायम गरेको हो । दशैं अगाडिको अन्तिम कारोबारमा सुनको मूल्य ९३ हजार रुपैयाँ प्रति तोला कायम भएको थियो । दशैं पछाडि पुनः कारोबार शुरू हुँदा भने एकैपटक ३ हजार रुपैयाँले सुनको मूल्य बढेको हो । आइतवार चाँदी प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । दशैं अगाडिको अन्तिम कारोबारका दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा…

पुरा पढ्नुहाेस्