“इन्टरनेट” गीत बिमोचन

काठमाण्डौ । गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भिडियो ११ कार्तिक २०७९ मा सार्वजनिक भएको छ । सन् १९७० दशक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेष भुसा र गेटअप देखाउन यस गीतमा कोशिस गरिएको छ । खुन्दे बाट म्युजिक भिडियो “इन्टरनेट” रिलिज भएको छ । खुन्दे सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने नेपालको खुम्बु क्षेत्रको एउटा गाउँ हो । यो शेर्पाहरूको पवित्र हिमाल खुम्बुको फेदमा रहेको उपत्यकाको खुम्जुङ गाउँसँग…

पुरा पढ्नुहाेस्