इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुनसक्छ: आईस्पान

पौष १८,काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएको छ ।इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले आज सोमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएका छन् । विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती पोल भाडा बढाएर मानव अधिकारको समेत उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले विद्युत् नियमन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभोक्ता मञ्च, सेवा प्रदायक सबैलाई बेवास्ता गरी पोलको भाडा छ सयदेखि सात सय प्रतिशतसम्म बढाएको आईस्पानको गुनासो छ । पोल भाडाको सम्बन्धमा गठन…

पुरा पढ्नुहाेस्