‘उत्कृष्ट स्वास्थ्य नीति बनाउने मेरो योजना छ’: डा.तोसिमा कार्की (अन्तर्वार्ता)

दैनिक बिरामीको उपचारमा खटिने डा। तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा डा. कार्कीले अब प्रतिनिधि सभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन् । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएकी हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उनि जनताबाट अनुमोदन भएकी छिन् । पेसाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्यसेवा सुधार्नेतर्फ छ । त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उनको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला…

पुरा पढ्नुहाेस्