उदयपुर सिमेन्टमा सुशासन कायम गर्दै महाप्रबन्धक न्यौपाने ! यस्तो छ उद्योगले फड्को मार्ने योजना

आश्विन २८, सुर्खेत । उदयपुर सिमेन्ट उद्योगको संचालक समितिले पारित गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमलाई मूल मन्त्र लिई कार्यान्वयनको लागि अघि बढेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगमा विगतमा हुने गरेका विकृति र विसंगति रोक्दै सूसासन कायम गर्न लागि परेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी गराएका छन । उद्योगको स्थापनाकाल देखिनै कम्पनी रजिस्ट्रारको कार्यालयमा अपडेट नभएको साधारण सभा र वित्तीय विवरण पछिल्लो समयको १४ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरि अद्यावधिकको लागि पेस गरिसकेको उद्योगका प्रवक्ता पोखरेलले बताए । उनका अनुसार यसैगरी उद्योगको संगठन तथा व्यवस्थापन सर्भे गराई संचालक…

पुरा पढ्नुहाेस्