उद्योगीको मनोबल बढाउन सप्लिमेन्टरी बजेट ल्याउनैपर्छ : पुर्वगभर्नर नेपाल

फागुन ६,पोखरा ।  लक्ष्मी ग्रुपले अर्थतन्त्रमा देखिएको समस्या र समाधानको विषयमा अन्तक्रिया गरेको छ । पुर्वगभर्नर चिरञ्जवी नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा लगायत गण्डकी प्रदेशका उद्योगी तथा व्यवसायीको उपस्थितीमा बाराही होटलमा भएको कार्यक्रममा पुर्वगभर्नर नेपालले सरकारले ल्याएको बजेट र मौद्रिक नितिलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताए । उनले भने-“कुनैपनी सरकारले बजेट आफुखुसी ल्याउछन्,यो विश्वका सबै राजनितिक दलहरुले गर्ने गर्दछन्, तर सरकारले ल्याएको बजेटलाई सही ट्रयाकमा लैजाने र पैसा व्यवस्थापन गर्ने काम मौद्रिक नितिको हो ।” नेपालले राष्ट्र बैँक जस्तो नियामक निकायले राजनीतिक दल संग टसल गर्न नहुने बताउदै…

पुरा पढ्नुहाेस्