उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजबाट पूर्ण सुनुवाइ हुने

माघ ११, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजबाट पूर्ण सुनुवाइ हुने भएको छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो । नागरिकता विवादबारे संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ । अमेरिकाको नागरिकता…

पुरा पढ्नुहाेस्