उपेन्द्र यादवले किन जिहादी गतिविधिलाई बढवा दिइरहेका छन् ?

कात्तिक,सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रका जिहाद विरुद्ध प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानले उपेन्द्रको निर्वाचन क्षेत्र सप्तरी–२ मा जिहाद विरुद्ध प्रदर्शन भएको हो। प्रदर्शनको क्रममा अभियानका अध्यक्ष विनय यादवले जसपाका अध्यक्ष उपेन्द्रले चीन र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा मधेसमा जिहादी गतिविधिलाई बढवा दिन भित्रभित्रै खेल खेलिरहेको आरोप लगाए। उनले भने, नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत सुरक्षाका लागि भित्रभित्रै ठूलो चुनौती सिर्जना…

पुरा पढ्नुहाेस्