एकैदिन विश्वभर १९ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

माघ ४, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर १९ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन्। जसमध्ये सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार रहेका छन्। यस्तै, भारतमा २ लाख २२ हजार, ब्राजिलमा ७६ हजार, बेलायतमा ८४ हजार, फ्रान्समा १ लाख २ हजार, स्पेनमा १ लाख १० हजार र अर्जेन्टिनामा १ लाख २ हजार संक्रमित भएका हुन्। सोही अवधिमा ४ हजार ९७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा ४२२, भारतमा ३२, ब्राजिलमा १६२, फ्रान्समा २९६, रुसमा ६७०, टर्कीमा १६२, इटलीमा २८७, जर्मनीमा १४३, अर्जेन्टिनामा १९१ र कोलम्बियामा १३४…

पुरा पढ्नुहाेस्