एफए कपः टोटेनह्याम र लिभरपुल चौथो चरणमा प्रवेश

पुस २६, काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब टोटेनह्याम र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सुरुवातमा पछि परेको अवस्थालाई उल्टाउँदै दुवै टिमले आ-आफ्नो खेलमा सहज जित निकाल्दै अघिल्लो चरणमा उक्लिएका हुन् । आइतबार राति भएको खेलमा मोरकाम्बे एफसीलाई ३-१ ले हराउँदै टोटेनहम चौंथो चरणमा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकालेको हो । खेलको ३३ औं मिनेटमा एन्थोनीले गोल गर्दै मोरकाम्बेलाई अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको…

पुरा पढ्नुहाेस्