एमालेबाट निर्वाचित हेटौंडा उपमहानगरका जनप्रतिनिधिको अनुपस्थितिका कारण नगरसभा स्थगित

असार १०, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिको अनुपस्थितिका कारण नगरसभा स्थगित भएको छ । आफूहरुले राखेको माग सम्बोधन नगरेको भन्दै एमालेका जनप्रतिनिधिहरु नगरमा अनुपस्थित भएपछि नगरसभा स्थगित भएको हो । एमालेका जनप्रतिनिधिले राखेका माग सम्बोधन नगरेको र पेलेरै नीति तथा कार्यक्रम ल्याउन लागेको आरोप लगाउँदै उनीहरुले ११औँ नगरसभामा बहिष्कार गरेका छन् । बैठक सञ्चालन कार्यविधि २०७४ को केही व्यवस्थामा संशोधन गरिनुपर्ने उनीहरुको माग छ । आज बिहान १० बजेबाट हुने भनिएको नगरसभा दिउँसो २ बजे स्थगित भएको जानकारी गराइएको छ । मेयर मिना लामाले…

पुरा पढ्नुहाेस्