ए डिभिजन लिगको विजेतालाई ७५ लाख, १२ करोड खर्च हुने अनुमान

माघ २०, काठमाडौँ । आगामी फागुन १९ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलको विजेताले ७५ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै उपविजेता क्लबले ५० लाख तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पाउने छ । फेयर प्लेले तीन लाख पाउने छ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी १४ वटै क्लबलाई तयारीका लागि पहिलो किस्ता स्वरुप प्रति क्लब १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको जनाएको छ । एन्फाले पाँचौं चरणसम्मको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । हरेक खेलको विजेताले ५० हजार रुपैयाँ पाउने छन् । लिग संचालन…

पुरा पढ्नुहाेस्