माधव नेपालको बढेको कद !

डा. सुरेश आचार्य नेपाल कम्युनिस्ट पार्टी एमालेको राजनीतिमा माधवकुमार नेपाल निकै कमजोर र निरीह भएको ठान्नेहरू एमालेको ओली वृत्तमा मात्र होइन, नेपाली राजनीतिको आँकलन गर्नेहरूमा पनि पाइन्छन् । एमालेमा केपी शर्मा ओलीको वर्चस्व छ र माधव नेपाल अब त्यहाँ अटाउन सक्दैनन् भन्ने पनि अनुमान गरिँदै छ । माधव नेपालको अनुपस्थितिमा भएका हरेकजसो बैठकमा माधव नेपाल र उनका समर्थकमाथि कारबाही गरेर आफू बलियो भएको देखाउन खोजे । तर आजसम्म उनको कारबाही कामयाव भएन । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ भाइलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएका छन् र फेरि…

पुरा पढ्नुहाेस्