राप्ती हाइड्रोको आइपिओ खुल्यो, कति कित्ता आवेदन दिन पाइन्छ ?

असार २९,काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आज बुधवारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६ सय २३ कित्तासहित २३ लाख ६६ हजार दुई सय ४० कित्ता शेयर निष्कासन गरेको जनाएको छ । निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात् ७० हजार नौ सय ८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख १८ हजार तीन सय १२…

पुरा पढ्नुहाेस्