मुक्तिनाथ विकास बैंकको ऋणपत्र आजदेखि विक्रीमा, कति छ ब्याजदर ?

साउन ७, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको आजदेखि रू १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री खुला भएको छ । बैंकले ७ वर्षे अवधिको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको ऋणपत्र कार्यालय अवधिपश्चात बिक्री खुला गर्न प्रतिकित्ता रू १ हजार अंकित दरको कुल कित्ताऋणपत्रमध्य रू ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी रू ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।  

पुरा पढ्नुहाेस्

एनआईसी एशिया सेलेक्ट-३० इण्डेक्स फण्ड बजारमा आउँदै, कति छ ब्याजदर ?

असार १, काठमाण्डौ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईसी एशिया सेलेक्ट ३० इण्डेक्स फण्ड असार १० गतेदेखि बजारमा आउने भएको छ । यो सात वर्ष अवधिको म्युचुअल फण्ड हो । ुएनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको…

पुरा पढ्नुहाेस्