कलेज अफ क्लाइमेट चेन्जको काठमाडौंमा उद्घाटन

चैत्र ५,काठमाडौँ । कलेज अफ बिजनेश म्यानेजमेन्टमा कलेज अफ क्लाइमेट चेन्जको काठमाडौंमा उद्घाटन गरिएको छ । बंगलादेशको ल्यान्ड अवर फ्युचर र इन्स्टिच्युसन अफ डेभलपमेन्ट इन्जिनियर एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको चार दिने गोष्ठिको पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा आइडिइबी का सदस्य इन्जिनियर जफर अली सिकदारले जलवायु न्यायका लागि नेपाल र बंगलादेशले मिलेर ठूलो मञ्चमा आवाज उठाउनु पर्ने बताए । उनले वातावरण संरक्षण र जलवायु परिवर्तन विरुद्ध बलियो आवाज उठाउन युवाहरु अगाडि आउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री शाहले वातावरण क्षेत्रका साझा…

पुरा पढ्नुहाेस्