कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डको प्रमाण पत्र प्रदान

चैत ५ काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा (नेपाल र तिब्बतको मोहडा)बाट सफल आरोहण गरेकी विश्व कीर्तिमानी पत्रकार कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डले प्रमाणपत्र प्रदान गरेको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको विशेष समारोहबीच नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हातबाट कल्पनाले सो प्रमाणपत्र ग्रहण गरेकी हुन् । यूकेमा केन्द्रीय कार्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डले विल्कुलै नयाँ एवं साहासिक काम गर्नेहरुलाई निश्चित मापदण्डको आधारमा प्रमाणपत्र प्रदान गर्ने गर्दछ । कल्पनाले सगरमाथाको दुईटै मोहडाबाट सफल आरोहण गरेर साहासिक काम गरेकोले नयाँ रेकर्ड कायम गरेको प्रमाणपत्र दिइएको वल्र्ड…

पुरा पढ्नुहाेस्