कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् मुख्य एजेन्डाहरु ?

साउन २, काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे बस्नेछ । अघिल्लो वर्ष साउनमा बैठक बसे पछि कांग्रेसको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन् । पटक(पटक स्थगित हुँदै आएको बैठक आजका लागि बोलाइएको छ । गत २७ असारमा बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको निधन पछि बैठक स्थगित गरिएको थियो । हिजो आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी…

पुरा पढ्नुहाेस्

कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी

मंसिर २३, काठमाडौं । शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा जारी छ । यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु पनि सहभागी छन् । शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक समेत हुने छ । कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ । सभापति र पदाधिकारी पदमा उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापन र…

पुरा पढ्नुहाेस्

कांग्रेसको केन्द्रीय समिति बैठक : सहमतिबाटै अगाडी जाने डा महतको भनाई

पौष ५, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पटक पटक सर्दै आईरहेको छ । गत २६ मंसिरबाट सुरु बैठकमा नेविसंघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा धेरै पटक सरेको बैठक अब पुनः १० पुसमा बस्ने गरी सरेको हो । नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा सहमति नजुट्दा बैठक सरेको जानकारहरु बताउँछन् । सभापति शेरबहादुर देउवाले पार्टीका रिक्त विभाग सहित नेतृत्वविहीन रहेको नेविसंघ र म्याद गुजारेको तरुण दल गठन गर्न भन्दै २६ मंसिरबाट…

पुरा पढ्नुहाेस्