कांग्रेस धुनिवेशीले गर्यो चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम

आश्विन २३,धादिङ । नेपाली कांग्रेस धुनिवेशी नगर समितले विजयादशमी,शुभ दिपावली र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नगर सभापति सुरज उप्रेतीको अध्यक्ष्तामा धुनिवेशी ६ मा भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता हरी अधिकारी, विश्व सुवेदी, विदुर अकौलिया,जिवनाथ ढकाल, मधु श्रेष्ठ,अप्सरा कोइराला,दिपेन्द्र पाठक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेताहरुले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए । कांग्रेस नेता अधिकारीले शुभकामना दिँदै नवनिर्वाचित पार्टीका नेताहरुले कांग्रेसलाई सही दिशामा अघि बढाउनु पर्ने बताए । कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले सबै राजनितिक दलहरु मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । चाडपर्वले राजनितिक…

पुरा पढ्नुहाेस्