काठमाडौँ–तराई मधेस दु्रुुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति

पौष ८, काठमाण्डौ ।  नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस दु्रुुतमार्गको काम चाँडो सक्न  समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, भोलिको आधारः काठमाडौँ–तराई मधेस दु्रुुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त समयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत समस्या र चुनौती समन्वय गरी सुल्झाउने कार्य जिम्मेवारी छ । अध्यक्ष सिल्वालले भने, “आयोजनाको अहिलेको निर्माणको गतिलाई बढाउँदै सङ्गठनको कार्यदेशअनुसार  सम्पन्न गर्न अनुगमन र समन्वयनको कार्य समितिलाई…

पुरा पढ्नुहाेस्