आजको शेयर बजार : नेप्से १०.२३ अंकले बढ्यो, कारोवार रकम कति ?

भाद्र २४, काठमाडौँ । निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार प्रभावित भएको अनुमान गरिएको छ । भदौंका लागि बैंकहरुले ब्याजदर बढाएकाले पनि बजार थप प्रभावित भएको हो । यद्यपि, अब असोजमा भने ब्याजदर केही घट्न सक्ने अनुमान गरिएको छ । किनभने अर्थ…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार : नेप्से ७.०४ अंकले बढ्यो, कारोवार रकम कति ?

भाद्र १८, काठमाडौँ । सेयर बजार अन्तिम प्रहरमा सकारात्मक बनेर बन्द भएको छ । सोमाबार ७।०४ विन्दुले बढेर १९६७.८३ अंकमा आएको छ । आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको अधिकांश अवधि घटेको सूचक बन्द हुने बेलामा भने सकारात्मक बनेको हो । समग्रमा हेर्दा बजार सूचक नेप्से १९ सयकै लाइनमा झरिसकेको छ । यस दिन २७० कम्पनीको ३४ लाख ३२ हजार कित्ता…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार : नेप्से ३०.५६ अंकले घट्यो, कारोवार रकम कति ?

भाद्र १७, काठमाडौँ । सेयर बजार आइतबार ३०.५६ अंकले घटेर १९६०.०३ अंकमा अडिएको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । लामो समयदेखि १९९० विन्दुभन्दा तल झर्न नसकेको नेप्से सूचक आइतबार उक्त विन्दुको सपोर्टलाई पनि छाडेर थप तल आएको हो । बजार यसअघि साइडवेजमा थियो । धेरै दिनसम्म नेप्से १९९० विन्दुकै आसपासमा घुमिरह्यो । तर, दिनहुँको प्रयासपछि पनि माथि जान नसकेपछि अन्ततः आइतबार सूचकले १९९० को सपोर्टलाई पनि छाडेको हो । पछिल्ला दिनहरुमा लगातारजसो सूचक तल झरिरहेको छ भने कारोबार रकम पनि सुस्त बनेको छ…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार : नेप्से ३१.८० अंकले घट्यो, कारोवार रकम कति ?

साउन ३०, काठमाण्डौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ । यो १.५३ अंकको गिरावट हो । म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ । यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् । मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज इमर्जिङ नेपाल…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार न्यून अङ्कले घट्यो, कारोवार रकम कति ?

साउन २९, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् । यो दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार : नेप्से २६.१४ अंकले घट्यो, कारोवार रकम कति ?

साउन १४, काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३९९.६६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा शिवम सिमेन्ट को प्रमोटर सेयर अग्रिम स्थानमा छ । यसको आज १४ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार : नेप्से २९.७१ अंकले घट्यो, कारोवार रकम कति ?

साउन ११, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२६ अंकले घटेर ४०३.८४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारको आधारमा शिवम सिमेन्ट को प्रमोटर सेयर अग्रिम स्थानमा छ । यसको आज १० करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार : नेप्से ८.११ अंकले घट्यो, कारोवार रकम कति ?

साउन १०, काठमाण्डौँ । नेप्से परिसूचक ८.११ अंकले घटेको छ । नेप्से ०.३७ प्रतिशतले घटेर २१५६.२० बिन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । गत कारोबार दिन २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँमा सीमित भएको छ । यस दिन २६० वटा धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच भएको हो । बुधबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.९६…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार : नेप्से ३६.१९ अंकले घट्यो, कारोवार रकम कति ?

साउन ९, काठमाडौँ । साताको कारोबारको तेश्रो दिन आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६२ अंकले घटेर ४११.१६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा कूल २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ । यसको आज १५ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा शिवम सिमेन्ट र ग्लोबल…

पुरा पढ्नुहाेस्

आजको शेयर बजार : नेप्से सामान्य अंकले बढ्यो, कारोवार रकम कति ?

जेठ २४, काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ३६५.४७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ। यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै…

पुरा पढ्नुहाेस्