क्यानको साधारण सभा आगामि जेठमा हुने, कार्यबाहक सचिवको राजीनामा !

माघ १८, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको साधारण सभा आगामि जेठमा हुने भएको छ । पोखरामा जारी नेपाल क्रिकेट संघको केन्द्रीय समितिको बैकले विभिन्न विवादका कारण क्यानको साधारण सभा जेठमै गर्ने निर्णय पारित गरेको हो । यसअघि क्यानको साधारण सभा असोजको १० र ११ गते भएको थियो । त्यो साधारण सभामा बनेको निर्वाचन समितिको चार वर्ष आगमी असोजमा पुग्ने भए पनि विवादका कारण साधारण सभा अघि सारिएको छ । त्यस्तै, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन्। गएको पुषमा काठमाडौंमा सञ्चालन भएको नेपाल टी–२० लिगका लागि सेभेन…

पुरा पढ्नुहाेस्