कृषि उद्यम केन्द्र आधुनिक कृषि नेपाल भित्र्याउदै, के हो स्पिरुलिना खेती ? कति कमाई हुन्छ ?

साउन १०,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र यतिबेला नयाँ नयाँ खोजी र अनुसन्धानमा लागेको छ । नेपालमा उत्पादन नभएका तर नेपाली हावापानीमा सम्भावना बोकेका महंगो कृषि उपज उत्पादन,त्यसको बजारिकरण र नेपाली कृषकलाई आर्कषण गराउन केन्द्रका सभापति अरुणराज सुमार्गी स्वयम लागि परेका छन् । पछिल्लो समय केन्द्रको प्राथामिकतामा परेको स्पिरुलिना खेती र बि भेनम रहेको छ । आज स्पेरुलिना खेतिका बिषयमा कुरा गरौँ । के हो त स्पिरुलिना खेती ? स्पिरुलिनाको उत्पादन प्रति वर्गमिटर १ दिनमा औसत ८ ग्रामको दरले हुन्छ । यो भारतीय बजारमा प्रतिकिलो ८ सय…

पुरा पढ्नुहाेस्

सय किसान अवधारणा: एइसी र आराभा नेपालबीच कृषि सम्झौता

उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एइसी) र आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीबीच कृषि सम्झौता भएको छ । एइसीको कार्यालय टेकुमा एक कार्यक्रमबीच एइसीको १०० किसान अवधारणा अन्तर्गत सो सम्झौता भएको हो । सम्झौतामा एइसीका सभापती अरुणराज सुमार्गी र कम्पनीको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाईले हस्ताक्षर गरेका थिए । केही समय अघिमात्रै सभापती सुमार्गीले एइसीको नौलो र नेपालको कृषि क्षेत्रको लागि गेमचेन्जर मानिएको १०० किसान कार्यक्रम अघि सारेका थिए । सोही कार्यक्रमलाई अघि बढाउने क्रममा मंगलबार सो सम्झौता भएको हो । सो सम्झौता अनुसार एइसी र आराभा नेपालले देशभरबाट…

पुरा पढ्नुहाेस्