बागमती प्रदेश सरकारले गति लिदै, कृषि औजार र मल कारखाना स्थापनाको तयारी अघि बढ्यो

माघ १०,काठमाडौँ । बागमती प्रदेश सरकारले कृषि औजार र रासायनिक मल कारखाना स्थापनामा सक्रियता अघि बढाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि औजार र रासायनिक मल कारखाना स्थापनाका लागि उपयुक्त जग्गाको खोजीको क्रममा आइतबार हेटौँडा औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । मुख्यमन्त्री पाण्डेसँगै रासायनिक मल कारखाना स्थापनामा लगानी गर्न इच्छुक थाइल्यान्डका लगानीकर्तासहितको टोली सहभागी रहेको थियो । मुख्यमन्त्री पाण्डेले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग, वनस्पति घिउ उद्योग, उद्योग स्थापना गर्न सम्झौता गरेको लामो समयसम्म उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण सुरु नगरेको साउथ एसिएन ब्रुअरी उद्योगलगायतका खाली जग्गा…

पुरा पढ्नुहाेस्